जलजलाले कृषि र शिक्षालाई पहिलो प्राथमिकतामा राखेर ल्यायो बजेट (पूर्णपाठसहित)

विकल्प न्यूज/जलजला असार ११ गते । जलजला गाउँपालिकाको आर्थिक बर्ष २०७९/०८० को बजेट, नीति तथा कार्यक्रम सर्बसम्मत पारित भएको छ । शुक्रबार बसेको १२ औ गाउँसभाले अध्यक्ष राजु आचार्यले पेश गर्नुभएको नीति तथा कार्यक्रम र उपाध्यक्ष दिपक आचार्यले पेश गर्नुभएको बजेट पारित भएको हो । बार्षिक नीति तथा कार्यक्रम र बजेटमा कृषि र शिक्षा क्षेत्रलाई … Continue reading जलजलाले कृषि र शिक्षालाई पहिलो प्राथमिकतामा राखेर ल्यायो बजेट (पूर्णपाठसहित)